Saturday, May 31, 2014

आशु झरी

पिरहरुको पाहाड भयाे हिमल भन्दा माथि
आशु झरी सगर बन्यो तरि जाउँ कसरी

अस्ताउदै गयो खुसि के झुल्केला अब
झर्‍यो आशा वईलायर डुब्याे खुसि जब
क्षितिज भन्दा पर दुख बिसाउने ठाटी
आशु झरी सगर बन्यो तरि जाउँ कसरी

फाटेकाे यो मनभित्र यौटा झिनो आश
बिहनिको प्रतीक्षामा अल्झियछ सास
उडिगय चाहाना त आकश भन्दा माथी
आँसु झरी सगर बन्यो तरी जाउँ कसरी  

2 comments:

  1. हेल्लो दाजु ,

    तपाईंको ब्लग हेरे आक्दमै राम्रो , त्यो मन छुने कबिता अहो आक्दमै भाब स्पर्सी । ।धेरै हेरिने ब्लग हरुमा एक् । तपाईंको ब्लगको Useful link मा नेपाली लाई हेल्प हुने यो ब्लग रख्न मन लाग्यो ,

    http://www.goldpriceinnepal.com

    यदी हेरेर सकिन्छ र राम्रो लागे राखिदिनुहोला,धेरै आभारी हुने थिए |
    धन्यवाद

    ReplyDelete
  2. साहित्यकार तथा पत्रकार दिया चन्द को यो लेख अबस्य पढ्नुहोला http://www.imandarmedia.com/2017/01/diya-chand.html

    ReplyDelete